You are viewing the translated version of मालपोत मिन्हाको लागि दिइने दर्खास्तको ढाँचा.
Schedule 2
मालपोत मिन्हाको लागि दिइने दर्खास्तको ढाँचा
(नियम ११ संग सम्बन्धित)
मालपोत मिन्हाको लागि दिइने दर्खास्तको ढाँचा
श्री मालपोत कार्यालय
……………………..
मेरो निम्नबमोजिम बिवरण भएको जग्गाको
…………………………………….. वाली नोक्सान भएकोले त्यसै कार्यालयबाट जा“च
भै जे जति मालपोत मिन्हा पाउनु पर्ने हो मिन्हा पाउ“ । व्यहोरा सा“चो हो झुठ्ठा ठहरे ऐन
बमोजिम सहु“ला बुझाउ“ला ।